नमस्कार !!

स्वागत छ तपाइलाई Surajsir.com मा

Best Teacher of Nepal

Best teacher of Nepal for English Language

तपाई मलाई सामाजिक संजाल मा FOLLOW गर्न सक्नु हुन्छ।

Best Teacher of Nepal

बिगत १२ वर्ष देखि अंग्रेजी भाषा अध्यापन गर्दै गर्दा मैले धरै उमेर समुहका बिधयार्थी हरु तथा भिन्न भिन्न अंग्रेजी स्तर भएका बिधयार्थी लाई देखेको छु। सम्पूर्ण बिध्यर्थिहरुलाई अंग्रेजी सिकाउने प्रयास गरेको छु यसो गरिरहदा प्रत्येक बिद्यार्थीहरु बाट धेरै सिक्ने अवसर पनि प्राप्त गरेकाे छु। बिद्यार्थीहरुको कमजोरी, गल्ति गर्ने स्थानहरुको बारेमा नियालेर थाहा पाउने अवसर प्राप्त गरे फलस्वरूप प्रतेक वर्ष शिक्षण स्तर बढाउदै गरे र १२ वर्षको शिक्षण अनुवभ को आधार मा अंग्रेजी भाषा सिकाउने BASIC TO ADVANCE ENGLISH SPEAKING COURSE पुस्तक बजार मा ल्याए जसलाई तपाईहरुले अत्यधिक मन पराइदिनु भयो। सामाजिक संजाल मा तपाईहरुले  माया प्रवाह गर्नु भएको छ। त्यसको लागि म सबैलाई हिर्दय देखि धन्यवाद दिन चाहन्छु।

त्येसो भए तपाई ठिक ठाउमा आउनु भएको छ। बिगत १२ वर्ष देखि लामो शिक्षण अनुभब बाट प्राप्त कौशल र ज्ञान को आधारमा तयार परिएको 60 दिने BASIC TO ADVANCE ENGLISH SPEAKING COURSE अध्ययन गरि हजारौ बिधार्थीहरु जसरी अप्रत्याशित रुपमा अंग्रेजी सुधार गर्न सक्नुहुनेछ।
"यो बिश्वास होइन दाबी हो।"

तपाईलाई अंग्रेजी के आउँछ? कति आउँछ? हामी कहिले सोध्ने छैनौं हामी तपाईंलाई सुरुबाट (सुन्य स्तर) बाट अध्यापन गराई अंग्रेजीमा पोख्त बनाउने संकल्पका साथ अतिनै मेहनत गरी विद्यार्थीहरुका स-साना कुराहरुमा पनि ध्यान दिई भाषा विज्ञहरुबाट यो कोर्ष तयार गरेका छौं। आउनुहोस् आजैबाट अङ्ग्रेजी सिक्ने गन्तव्यमा अगाडी बढ्नुहोस। 

यो एउटा कोर्स मात्र होइन यो 12 वर्षको अनुभव हो।
हजारौ विद्यार्थीहरुले यो कोर्ष पढी अङ्ग्रेजी सिक्ने सपना पूरा गरिसकेका छन् अब पालो तपाईंको ढिला नगर्नुहोस् आजैबाट सुरु गर्नुहोस्? 

Learn English language with Suraj sir. Best Teacher of Nepal English Language Instructor.

निसुल्क अंग्रेजी सिक्नुहोस

यस्तै अन्य निसुल्क अंग्रेजी कोर्सका लागि हामी संग जोडीनुहोस।

भैतिक कक्षा पढिरहेका विद्यार्थीहरुका लागि

भौतिक कक्षा कंचनपुर जिल्ला, महेन्द्रनगरकाे SUPERLINK COACHING AND TUITION CENTER मा संचालन भैरहेका छन्। अधिक जानकारीका लागि 099-590043 मा सम्पर्क गर्नुहोला।

अनलाइन कक्षा लिन चाहनेहरुका लागि

तपाई मलाई सामाजिक संजाल मा FOLLOW गर्न सक्नु हुन्छ।